हाम्रो मिशन

उद्येश्य

लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार र प्रवर्द्धन गरी सीपमूलक तालिमको माध्यमबाट उद्यमी तयार गर्न प्रयत्न गर्नु, उद्योग, वाणिज्य दर्ता गर्नु, आर्थिक मितव्यतीता कायम गर्न बेरुजु सम्परीक्षण गरी आर्थिक अनुशासन कायम गर्ने र आम उपभोक्ताहरुको हक हितको संरक्षण गर्नु रहेको छ।